नियम १९२
अशक्त उपचार
: सशस्त्र मुठभेडमा वा कर्तव्य पालनको सिलसिलामा दुर्घटनामा परी शारीरिक वा मानसिक रूपमा अशक्त भएका प्रहरी कर्मचारीकोे उपचार नेपाल प्रहरी अस्पताल वा आवश्यकता अनुसार अन्य अस्पतालवाट समेत गरिनेछ ।